आफ्नो पिठ्यूँमा ‘देशद्रोही प्रचण्डे’ लेखेर प्रदर्शनमा उत्रिए एक युवा

काठमाडौं, साउन १९। व्यवस्थापिका संसद्‌मा बुधबार नेपालको ३९ औं प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमतले निर्वाचित भएकै दिन उनी विरुद्ध एक युवाले प्रदर्शन गरेका छन्। अनामनगरमा साँझपख ती युवाले आफ्नो पिठ्यूँमा ‘देशद्रोही प्रचण्डे’ लेखेर प्रदर्शनमा उत्रिएका हुन्। ती युवा को हुन् ? भन्नेबारेमा केही थाहा नभएपनि उनी अनामनगरमा यस्तो रुपमा उत्रिएका हुन्। हेर्नुस् केही तस्बिरहरु:

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses