यिनै हिरोइनी हुन नायक अनमोल केसीसँग चित्र ‘कृ’ मा रोमान्स गर्ने

चलचित्र ‘कृ’मा नायक अनमोल केसीसँग रोमान्स गर्ने भएपछि मोडल अदिती वुढाथोकी अहिले सर्वाधिक चर्चामा छिन् । सोमबार अनलाइनमा समाचार सार्वजनिक भएसँगै उनी सर्वाधिक खोजिएकी पात्र पनि हुन् । मोडलिङ दुनियाँमा चर्चित बनेकी अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका पनि छन् । अदितीले पनि सामाजिक संजालमार्फत आफूले नयाँ करिअर सुरु गर्न लागेको लेखेकी छिन् ।
बोल्ड एन्ड ब्यूटी अदिती नेपाली चलचित्रमा लामो रेसको घोडा बन्न सक्ने अड्कलबाजी पनि सुरु नभएका होइनन् ।

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses