काठमाडौँमा एक महिला ले आफ्नै श्रीमानको लिङ्ग काटी दिएपछि...

काठमाडौँ, १८ साउन – आफनै श्रीमानलाई हँसियाँ प्रहार गरेको अभियोगमा शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने २६ बर्षीया सन्तमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
 तामाङले सोमबार २९ बर्षीया श्रीमान कान्छामान तामाङलाई घरायसी झगडामा धारिलो हतियार हँसियाले लिङ्ग काटी गम्भीर घाइते बनाएकोले शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Our Facebook Like Page ::

0 comments

Write Down Your Responses